ओलीलाई प्रचण्डको प्रश्न: सहमति थिएन भने राष्ट्रपतिलाई ब्ल्याङ्क चेक किन दिनुभयो ?
२०८२ कात्तिक ३० गते १९:३२ अगाडि
अब म भन्छु तपाईंलाई- यो सरकारले निर्वाचन गराउन सकेन भने संसद् पुनर्बहाली हुन्छ ।