‘सेनाले हाम्रो नाडी छाम्न खोज्यो, हामीले राष्ट्रपतिसँग वार्ता गर्छौं भन्यौं’ (भिडियो)
२०८२ असोज १ गते २१:४८ अगाडि
उहाँहरूलाई हाम्रो अनुरोध छ- तपाईंहरू सुध्रिनुस्, रूपान्तरणको पक्षमा उभिनुस्, अहिलेको पुस्ताले के मागेको छ त्यो कुरालाई अनुमोदन गर्नुस्, आत्मसात गर्नुस् । पुरानै शैलीमा राजनीति गर्न र दल टिकाउन अब गाह्रो छ ।