- Home
- चिरञ्जीवी पौडेल
चिरञ्जीवी पौडेल
लेखकबाट थप
२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ । अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै […]
यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको यो स्टाटसमा आचार्यले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’(विज्ञापनरहित प्रसारण) लागू गर्ने सरकारको नीतिगत तयारीप्रति दृढ समर्थन जनाएका छन् । उनले लेखेका छन्, ‘क्लिन […]
यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको यो स्टाटसमा आचार्यले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’(विज्ञापनरहित प्रसारण) लागू गर्ने सरकारको नीतिगत तयारीप्रति दृढ समर्थन जनाएका छन् । उनले लेखेका छन्, ‘क्लिन […]
६ असार, काठमाडौं । झापाका अर्पण शर्मा काठमाडौंमा भेटिए । उनलाई अनलाइनखबरको कार्यालयमा निम्त्याइयो । ‘म अलि अन्तरमुखी स्वभावको छु’ कुर्सीमा अढेस लाग्दै उनले भने । तर, डेढ घन्टा जमेर गफ गरे । को हुन् अर्पण शर्मा ? विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका व्यक्ति हुन् अर्पण शर्मा । उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा […]
१३ बैशाख, काठमाडौं । ३६ वर्षीय दिनेशकुमार तामाङ एउटा विपन्न परिवारका युवा हुन् । कुनैबेला दुई सय रुपैयाँको जोहो गर्न नसकेर कलेज पढ्न नपाएका यी युवाले १६ करोड रुपैयाँको जोहो गरेर भूकम्पले ढालेको एउटा बस्तीलाई पुनस्थापन गराएका छन् । भूकम्पपीडितका लागि नमूना बस्ती निर्माण गरेर धुर्मुस-सुन्तली निरन्तर मिडियामा छाइरहे । तर, यी युवाको पौरख मिडियाले […]
१० बैशाख, काठमाडौं । ‘मोजमस्ती’ गर्ने उमेरकी एउटी कल्कलाउँदी केटी काठमाडौंको मेयर बन्ने दौडमा सामेल भएकी छिन् । र, जित्ने दाबी छ उनको । उनी हुन्, २१ वर्षीया रञ्जु दर्शना । मेयरमा उनको उम्मेदवारी घोषणाले धेरैको ध्यानाकर्षण गरेको छ । कतिपयले यसलाई मजाकको विषय बनाएका छन् भने कतिपयले सराहना गरेका छन् । रञ्जुको अन्तरवार्ता लिन […]
६ बैशाख, काठमाडौं । उनी डाक्टर होइनन्, तर दिनभरि क्लिनिकमा बसेर बिरामी हेर्छन् । बिरामी त हेर्छन् तर कसैलाई कुनै औषधि लेख्दैनन् । यी हुन् जल्दाबल्दा ‘साइकोलोजिस्ट’ बासु आचार्य । उनी साइकोथेरापीमार्फत मनका रोगीहरुको उपचार गर्छन् । तीनकुनेमा उनको क्लिनिक छ, जहाँ उनी दिनभरि बिरामीका अगाडि बसेर भट्याइरहेका भेटिन्छन् । ‘अधिकांश मनोरोगको कारण सोच्ने तरिकाको […]