भण्डारण केन्द्रमा थुप्रियो सवा करोड डोज कोरोना खोप
६ पुस, काठमाडौं । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएको पाइएको छ ।...
२०७८ पुष ६ गते २१:४२
