भ्रष्टतन्त्रको जालो र सुशासनको नयाँ मार्गचित्र
वर्तमान सरकारले देखाएको राजनीतिक इच्छाशक्ति सुशासनको गाडीका लागि एउटा बलियो ल्युब्रिकेन्ट त हो, तर गाडीको इन्जिन भने अटोमेटेड ढाँचामा चल्नुपर्छ। १०० बुँदे कार्यसूची...
२०८२ चैत २६ गते १६:३७