सन्तोष आचार्य
युवा अर्थशास्त्री सन्तोष आचार्य नेपालको आर्थिक विषयसँग सम्बन्धित अनुसन्धानमा संलग्न छन् । नेपालको वित्त व्यवस्था, कर, वैदेशिक सहायता, योजना र वित्तीय हस्तान्तरणको क्षेत्रमा उनको अनुसन्धान केन्द्रित छ । निजी क्षेत्र र अन्तरराष्ट्रिय संस्थाहरुले गर्ने अध्ययनहरुमा समेत अनुसन्धानकर्ताका रुपमा संलग्न आचार्य अर्थशास्त्र विषयमा प्राध्यापन गर्छन् ।