४७ वर्षपछि सरकारी कायम जग्गाको फैसला : भाडामा नलगाउनू, पार्क वा बहुतले पार्किङ बनाउनू
१२ भदौ, पोखरा । ४७ वर्ष लामो कानुनी लडाईँ जितेर पाएको न्युरोडको जग्गा पोखरा उपत्यका नगर विकास समितिले भाडामा लगाउन नपाउने भएको छ...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।