स्वाङ छाडौं, एकीकृत जैविक कृषिको मार्गचित्र बनाऊँ
रणनीति परिमार्जनको स्वाङ छोडेर तत्काल यसलाई खारेज गरी प्रकृतिसम्मत कृषि विकासको एकीकृत रणनीति बनाउने पहल गर्नुको अर्को विकल्प छैन । यो नै नेपालको...
कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।