मोरङ-२ मा ३१ वर्षपछि सुजातालाई टिकट, ऋषिकेशसँग टक्कर
गिरिजाप्रसाद कोइरालाले मोरङ राजनीतिमा समावेश गर्न चाहेको ३१ वर्षपछि टिकट पाएकी सुजाता कोइराला क्षेत्र नम्बर २ मै बसेर चुनावी अभियान सञ्चालन गरिरहेकी छिन्...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।