बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com
२०७४ वैशाख ११

डीआईजी नवराज सिलवाल पक्राउ

११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । प्रहरी...
२०७४ वैशाख ११

जब मध्यरातमा काठमाडौंको सडक दमकलले पखाल्यो…

१२ वैशाख, काठमाडौं । कमलादीतर्फबाट दमकल र ट्यांकरहरुको हुल पुतलीसडकतर्फ अघि बढे । धेरैलाई लाग्यो कतै आगलागी भएको हुनुपर्छ त्यसैले दमकलहरु त्यतै जाँदैछन् । तर, ती दमकलहरुले साइरन बजाएका थिएनन् न त हतारमा देखिन्थे । कमलादी चोकबाट पुतलीसडक तर्फको सडकमा आएपछि दमकलहरु रोकिए ।...
२०७४ वैशाख ११

केपी ओलीले संसदमै भने-यो सरकार ध्रुवे हात्ती जस्तै

११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दलल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकार ध्रुवे हात्ती जस्तै भएको टिप्पणी गरेका छन् । डीआईजी नवराज सिलवाललाई पक्राउ गरेको भन्दै उनले कानुन हातमा लिने काम नगर्न सरकारलाई चेतावनी दिए । सोमबार व्यवस्थापिका संसदको बैठकमा विशेष...
२०७४ वैशाख ११

‘मेरो कुरा सुनेर पुरुष लजाउँदा आनन्द लाग्छ’: ज्योती मगर

नेपाली लोक गायन क्षेत्रमा गायिका ज्योती मगरको चर्चा छुट्टै छ । उनलाई धेरैले गायिका भन्दा पनि हट पहिरन र उत्ताउला गीत गाउने गायिकाको रुपमा चिन्छन् । स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा ज्योती बढी नै खुल्दा उनको आलोचना हुने गरेको छ । तर, ज्योतीले आफूलाई ‘बोल्ड...
२०७४ वैशाख ११

विदेशबाट निःशुल्क पठाउनुस् घरमा पैसा, सरकारले बेहोर्नेछ रेमिट्यान्स पठाउने खर्च

११ बैशाख, काठमाडौं । विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने भएको हो । ‘हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न र...
२०७४ वैशाख ११

किन पक्राउ परे नवराज सिलवाल ? के हो कीर्ते काण्ड ?

११ बैशाख, काठमाडौं । दुई साताअघिसम्म डीआईजी नवराज सिलवाल प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर, सोमबार विहानै उनी प्रहरी नियन्त्रणमा परे । डीआईजी सिलवाललाई प्रहरीले नियन्त्रण लिएको खबर कतिका लागि ‘सरप्राइज’ जस्तो देखियो । धेरैले पत्याएनन् । तर, डीआईजी सिलवालका लागि ‘खराब’ दिन...
२०७४ वैशाख ११

केपी ओलीले संसदमा सुनाए एमालेका तीन अडान

११ वैशाख, काठमाडौं । सरकारले संविधान संशोधन गर्ने र दुई चरणमा चुनाव गर्ने निर्णय गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा बोलेका छन् । र, आफ्ना तीन अडान सुनाएका छन् । सोमबार एमाले स्थायी कमिटीको बैठक ओलीकै निवास बालकोटमा बसेको थियो...
२०७४ वैशाख ११

कांग्रेस र एमालेको तानातानमा माओवादी र राप्रपा

११ वैशाख, काठमाडौं । यदि सत्तारुढ गठबन्धनले चुनावी गठबन्धन गरेमा पहिलो पार्टी बन्न सकिएला ? तीन साताअघि एमाले स्थायी कमिटी बैठकमा यो प्रश्नमा छलफल भयो । स्थायी कमिटिले गरेको तालमेलको विश्लेषणपछि एमालेले कांग्रेसबाहेक सबै दलसँग स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्न सकिने गरी सबै...
२०७४ वैशाख ११

राज्यले नचिनेका ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत छन्

११ वैशाख, काठमाडौं । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता दुई दर्जन युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान दिए । केही...