Comments Add Comment

आज विश्व पर्यटन दिवस मनाइदै

११ असोज, काठमाण्डौं । आज विश्व पर्यटन दिवस । ‘पानी र पर्यटन, हाम्रो साझा भविष्य बचाउँ’ भन्ने नाराका साथ आज विश्व पर्यटन दिवस मनाईंदैछ ।

हरेक वर्ष सेप्टेम्बर २७ का दिन यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा पर्यटन वोर्ड लगायतका संघ सस्थाले विभिन्न कार्यक्रम गर्दैछ ।

पर्यटन व्यवसाय आन्दानीको मुख्य स्रोतको रुपमा रहेको छ । नेपालको पछिल्लो अस्थिर राजनीतिक परिस्थितिका कारण नकारात्मक असर पर्दै गएको व्यवसायीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment