Comments Add Comment

साहरुखको सेक्रेट आयो बाहिर, गुजराती डन बन्ने तयारीमा

बलिउड बादशाह साहरुख खान यतिबेला अष्ट्रेलियामा धुम मच्चाउने तयारीमा छन् । उनी देश बाहिर रहेको समयमा विभिन्न समाचारले भने उनलाई पिछा गरिरहेका छन् । यही क्रममा साहरुख खानलाई लिएर फरहान अक्तर ‘डन ३’ बनाउने तयारीमा छन् । सिनेमा बन्ने खबर पहिले देखि नै आएतापनि साहरुखको भूमिकाको बिषयमा भने कुनै जानकारी दिइएको थिएन ।srk-in-donतर साहरुखलाई यसपटक गुजराती डन बनाउने तयारी गरिएको वुझिएको छ । डन र डन २ मा विभिन्न खालका भूमिका निर्वाहा गरेका साहरुख गुजराती डन बनेर देखिने भएपछि यसले उत्साह बढाएको छ । साहरुखलाई ‘डन ३’ मा भिन्न भूमिका र गेटअपमा देखाउने तयारी भएको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment