स्टार खेलाडीहरुले भरिएको आइभरीकोष्टविरुद्ध जित हात पार्दै ग्रिस ब्राजिल-विश्वकपको पि्रक्वाटरफाइनलमा प्रवेश गरेको छ । ग्रिस पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।