Comments Add Comment

रेखाले जोवन नदिने, पर्खाउने मात्र(भिडियो)

rekha-thapa-dress

नायिका रेखा थापा नाच्न जान्दिनन् । चलचित्र ‘हिम्मतवाली’को एक गीतमा उनी यस्तै भाव व्यक्त गर्दैछिन् ।

सार्वजनिक ‘लाली जोवन दिन्न म कसैलाई’ बोलको गीतमा रेखाको यस्तै ठुम्मा देख्न सकिन्छ । वसन्त सापकोटाले संगीत भरेको गीतमा एकनारायण भण्डारीको शब्द, मनिषा पोख्रेलको स्वर छ ।

दशैको फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमालाई स्वयंम रेखाले नै निर्देशन गरेकी हुन् । चलचित्रको प्रचारमा रेखाले सुदर्शन गौतमलाई मात्र अगाडि सारेकी छिन्, अन्य हिरोहरु ओझेलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment