+
+

कम फिल्म खेल्ने ऋचा भन्छिन-जे सुकैले तान्दैन मलाई

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १२ गते १०:१२

richa-sharma

काठमाडौ । अनिल थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘को आफ्नो’मा मुख्य भुमिकामा अनुबन्ध भएकी ऋचा शर्मा छानेर फिल्म खेल्ने हिरोईनको रुपमा चिनिन्छिन् ।

फिचर फिल्म ‘फष्टलभ’वाट अभिनय सुरु गरेकी ऋचाले लुट, भिसागर्ल, उमा लगायत आधा दर्जन फिल्ममा काम गरेकी छिन् । यो संख्या आफैमा उलेख्य होईन । तर, ऋचा सन्तोष जनाउँदै भन्छिन-‘मलाई धेरै फिल्म खेलेर संख्या बढाउनु छैन । केही मौलिक फिल्म खेल्न चाहन्छु ।’

जस्तो सुकै विषयले आफुलाई आकर्षण गर्दैन भन्ने ऋचा नेपाली फिल्मप्रति भने आशावादी छिन् । उनले काम गरेका मध्ये हाईवे र भिसा गर्ल चलेनन् । उनका फिल्म नचलेपनि ती फिल्ममा काम गरेर प्रसंसा चाहि पाईन् ऋचाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?