Comments Add Comment

सनराइज बैंकको निःशुल्क आँखा शिविर

Sunrise-Bank-Eye-Shibir२७ असोज काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा कीर्तिपुरस्थित नासःपुच, कुटुझ्वमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

विश्व दृष्टि दिवसको अवसर पारेर बैंकले पहिलो पटक आँखा शिविर कार्यक्रमको आयोजना गरेको हो ।

उक्त शिविरमा वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको नेत्र विशेषज्ञ टोलीको प्राविधिक सहयोग तथा स्थानीय आयोजक नासःपुचको सहयोगमा ३ सय ६० जना स्थानीय व्यक्तिहरुले आँखा जाँच गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment