+
+

हजुरबुबाको हत्या गर्ने शिवराम पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते ९:२८

१९ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको नुवकोटमा नातीले हजुरबुबाको हत्या गरेका छन् । नुवकोट चिउरामाटीका शिवराम गैरेले ७५ वर्षका हजुरबुबा छबिलाल गैरेका हुन् ।
उनले धारिलो हतियार प्रहार गरी हजुरबुबाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने नाती शिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गर्नुको कारण भने खुलेको छैन् ।
गणेश खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?