+
+

अष्ट्रेलियन फोटो पत्रकारको प्रेममा इलियाना

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ११ गते १३:२२

iliyana
४ बर्षको छोटो समयमा नै बलिउडमा चर्चा कमाउन सफल नायिका इलियाना डिक्रुज एक फोटो पत्रकारको प्रेममा मस्त छिन् । हालै मात्र उनी आफ्ना प्रेमी एन्ड्रयू नीवोनको साथमा एक फेशन शोमा देखिइन् ।

उनले आफ्नो प्रेम सम्बन्धलाई कहिले पनि लुकाएकी छैनन् । व्यक्तिगत बिषयमा कुरा नै गर्दिन भनेकी इलियाना प्रेमीसाग बारम्बार विभिन्न स्थानमा देखिन भने छाडेकी छैनन् ।

गतबर्ष पनि एक अवार्ड समारोहमा इलिहाना प्रेमीसाग पुगेकी थिइन् । हालै मात्र इलियानाको ‘ह्याप्पी इन्डिङ’ नामक चलचित्र प्रदर्शनमा आएको छ ।
अष्ट्रेलियाका फोटो पत्रकार र इलियानाको प्रेम बलिउडमा खुबै चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?