Comments Add Comment

पुरुषोतमकी मायालुले के खोजिन् ? (भिडियोसहित)

video-shooting
युवा गायक एवं शब्द संकलक पुरुषोत्तम सत्यालको लय तथा शब्द संकलन रहेको दोस्रो लोक दोहोरी गीत बजारमा आएको छ । ‘किन खोज्छौ मायालु टाढा टाढा हुन’ बोलको गीतमा मायाप्रेम मात्रै हैन गाउँघरमा हुने मेलापातका प्रसंगलाई पनि समेटिएको छ ।

उनले यसअघि ‘मेरो मनको मान्छे चुन्छु हजुर म त’ बोलको लोक दोहोरी गीत ल्याएका थिए । यो गीतमा सत्याल सहित कला गुरुङ र सुजन काफ्लेको स्वर छ ।

शिव फोरएस मिडियाले उत्पादन एवं वितरण गरेको यो गीत लोकगीत प्रेमी दर्शकले मन पराउछन् भन्नेमा आशावादी छन् सत्याल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment