Comments Add Comment

दीपिका, कट्रिना र रणवीर एकैसाथ पार्टीमा

katrina-ranbir-deepika

दीपिका पादुकोण र कटि्रना कैफ हालै एउटा पार्टीमा सँगै देखिए । रणवीर कपुरकी पूर्वप्रेमिका र हालकी प्रेमिकाको जम्काभेट एउटा संयोगले भएको थियो ।

तमाशा फिल्मको सुटिङ सकिएको अवसरमा मुम्बइमा आयोजित पार्टीमा दुवै आमनेसामने भएका हुन् । सो पार्टीमा रणवीर कपुर र दीपिका पहिले आएका थिए भने कट्रिना केहि समयपछि आएकी थिइन् । रणवीर र दीपिकालाई देखेपछि उनी पार्टीमा धेरै बेर नबसिकन हिँडिन् ।

त्यसो त तमाशा फिल्मसित कटि्रना सम्वद्ध छैनन् । अनि उनी पार्टीमा किन आइन् ? रणवीरलाई सरप्राइज दिन ? होइन । उनलाई संभवत फिल्मको प्रोड्यूसर साजिद खानले बोलाएका थिए । उनी अहिले तमाशा सँगसँगै फेन्टमको पनि प्रोडक्सन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment