Comments Add Comment

ललितपुरलाई केन्द्र बनाएर ४ रेक्टरको पराकम्प

earth quake२१ असोज, काठमाडौं । ललितपुरलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको छ ।

बिहीबार दिउँसो १ बजे ललितपुरको टीका भैरव मन्दिर नजिकै केन्द्र बनाएर भूकम्प गएको हो ।

यो गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ को विनाशकारी भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिको ४ सय भन्दा धेरै पराकम्पन गइसकेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment