Comments Add Comment

प्रचण्डले भारतीय राजदूतलाई भने-नाकाबन्दी छिटो अन्त्य गर्नुस्

फाइल फोटो

१९ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र भारतीय राजदूत रणजीत रायबीच भेटवार्ता भएको छ ।

आफ्नै निवास लाजिम्पाटमा भएको भेटमा प्रचण्डले नाकाबन्दी छिटो अन्त्य गर्न आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

जवाफमा राजदूत रायले भारतले पनि छिट्टै समस्या समाधान होस भन्ने चाहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment