Comments Add Comment

कट्रिनाले गरिन हट फोटोसुट

katrina-kaif-vogue-hot-photoshoot-june-2016-picturesमुम्बई । फेशन र लाईफस्टाईलसंग सम्बन्धित म्यागजिन ‘भोग’ इण्डियाका लागि बलिउड अभिनेत्री कट्रिना कैफले हट फोटो सुट गराएकी छिन् । फोटोमा कट्रिना ग्ल्यामरस देखिन खोजेकी छिन् ।

यो फोटोसुट फिलिपिन्सको सेबुमा गरिएको थियो, ब्हेवेल माछाको साथमा मानी मुनी स्वीमिङ गरेको दृष्य सुटिङ गरिएको छ । रणबीर कपुरसँग ब्रेकअपपछि पनि कट्रिनाको चर्चा जस्तोको तस्तै छ बलिउडमा ।

म्यागजिकले लाइफस्टाइलका वारेमा केही कुरा उल्लेख गरेपनि उनको नीजि जीवका वारेमा केही उल्लेख गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment