+
+

नेपालबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते १२:२६

Delhi-Bus-Accident२८ असार, काठमाडौं । नेपालबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस उत्तरप्रदेशको बहराइच जिल्लामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

गएराति ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा पर्दछ ।

दुर्घटनाग्रस्त बस नेपालको कुन ठाउँबाट छुटेको हो भन्ने स्पष्ट खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?