Comments Add Comment

कांग्रेस, माओवादी र मधेसवादी दलको बैठक जारी

deuba prachanda upendra

७ साउन, काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसवादी दलहरुको शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।

बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा जारी छ । सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्नु अघि सरकारको विपक्षमा रहेका दलहरुको बैठक बसेको हो ।

कांग्रेस र माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र आन्दोलनमा रहेको मधेसी मोर्चाले पनि यसमा समर्थन गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment