+
+
Shares

यस्तो कलेज, जहाँ हुन्छ रोमान्सको पढाई

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ साउन १३ गते ८:१७

romanceयो दुनियामा एउटा यस्ता कलेज पनि छ जहाँ विद्यार्थीलाई रोमान्स गर्न सिकाइन्छ । त्यो पनि एक विश्वविद्यालयमै, जहाँ विद्यार्थीलाई कसरी रोमान्स गर्ने भनेर सैद्धान्तिक र प्राक्टिकल दुबै तरिकाले सिकाउने गरिन्छ ।

चीनको तियानजिन विश्वविद्यालयमा विद्यार्थीहरुलाई रोमान्सको पाठ पढाइन्छ । विश्वविद्यालयमा पढाइ हुने यो क्लासमा थ्योरी र प्राक्टिकल दुबै कक्षा हुन्छन् र विद्यार्थीहरुले कलेजमै रोमान्सको भरपूर ज्ञान लिन पाउँछन् ।

थ्योरी एण्ड प्राक्टिस अफ रोमान्टिक रिलेसन कोर्स नामक उक्त पाठ्यक्रममा विद्यार्थीहरुलाई विपरित लिंगीप्रतिको यौन आकर्षण बढाउने तरिका, आफैलाई विपरित लिगी पार्टनरसामु प्रस्तुत गर्ने तरिका तथा विपरित लिंगीलाई आफुतर्फ आकषिर्त गर्ने विधि लगायतका कुरा समावेश छन् ।

विश्वविदालयका प्राध्यापक शी शू ले यो पाठ पढाउँछन् र सिकाउँछन् रोमान्सको तरिका । शी नर्दन पोर्ट सिटी क्याम्पसमा विद्यार्थीहरुलाई कक्षामा पावर प्वाइन्टमार्फत रोमान्सको प्रभावकारीताका लागि कसरी आफ्नो व्यक्तित्व बढाउने भन्ने कुरा पनि सिकाइन्छ ।

विपरित लिंगीसँग तथा आफै साथीसँगीहरुसँग कसरी बोलचाल गर्ने, अरुलाई कत्तिको महत्व दिने लगायतका कुराहरु समेत सिकाइन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?