Comments Add Comment

यो हो दुनियाँको पहिलो पोर्न युनिभर्सिटी

porn-university

युनिभर्सिटी अर्थात् विश्वविद्यालय भन्ने शव्द सुन्नासाथ सबैको मस्तिष्कमा पढाइ लेखाईको कुरा आउँछ ।

तर यो दुनियामा यस्तो पनि विश्वविद्यालय छ जहाँ विद्यार्थीहरुलाई औपचारिक शिक्षाको डिग्री होइन पोर्न उद्योगमा प्रवेशका लागि तालिम तथा डिग्री प्रदान गरिन्छ । पोर्न उद्योगमा छिर्न लालायित युवा युवतीहरु यो विश्वविद्यालयमा भर्ना हुनका लागि हानथाप गर्छन् ।

इटालीका पोर्नस्टार रोको सिपफ्रेदील इटालीमा युनिभर्सिटी अफ पोर्नकोे स्थापना गरेका हुन् । दुनियाँको पहिलो तथा एकमात्र पोर्न विश्वविद्यालय हुनुको नाताले यहाँ भर्ना हुनका लागि सुरुमै हजारौँ आवेदन परेका छन् ।

तर पहिलो ब्याचमा केवल २१ ज्ना मात्र विद्यार्थी भर्नाका लागि छनोट गरियो । त्यसमध्ये १४ पुरुष र ७ महिला छन् ।

यो विश्वविद्यालयमा विद्यार्थीहरुलाई एडल्ट दृश्यहरु कसरी दिने भन्ने तालिम दिइन्छ । क्यामरा फेस गर्ने तरिका बताइन्छ । साथै क्यामराको अगाडि कसरी सेक्स गर्ने भन्ने कुरा पनि सिकाइन्छ ।

१३ सय भन्दा बढि एडल्ट फिल्ममा काम गरिसकेका रोको आफैले एडल्ट फिल्ममा काम गर्ने इच्छा राखेर भर्ना हुने युवा युवतीहरुलाई तालिम दिन्छन् ।

आफ्नो विश्वविद्यालयले बनाबटी कुरा नसिकाउने र विश्वविद्यालय उत्तीर्ण गरेका विद्यार्थीहरु क्यामराको अगाडि पूर्ण रुपमा असली देखिने बताउँछन् । आफ्नो पहिलो ब्याचका २१ विद्यार्थी भविष्यमा चर्चित पोर्न स्टार बन्ने विश्वास रोकोले गरेका छन् ।

यद्यपि यो विश्वविद्यालयको कतिपयले तीव्र विरोध पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment