Comments Add Comment

लोडसेडिङ हटाउन ऊर्जालाई अर्थ मन्त्रालयको साथ, ५ अर्ब ३७ करोड निकासा

Ministry-of-Finance

२७ मंसिर, काठमाडौं । देशलाई लोडसेडिङ मुक्त गर्ने ऊर्जा मन्त्रालयको कामका लागि अर्थमन्त्रालयले ५ अर्ब ३७ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले बिद्युत पोल, ट्रान्सर्फमर, नयाँ मिटर र तार केबल किन्न उर्जा मन्त्रालयले मागेको ५ अर्ब ३७ करोड रुपैयाँ दिने सोमबार निर्णय गरेका हुन् ।

मन्त्री महरा गत शनिबार मात्रै मध्यमर्स्याङ्दी जलबिद्युत आयोजना र सिनो हाइड्रोपावर आयोजनाको निरीक्षण गरेर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment