Comments Add Comment

पोखरामा मह प्रहसनः हाम्रा २०० नेतालाई लगेर ‘जू’मा राख न

पोखरामा जारी नेपाल साहित्य सम्मेलनमा शनिबार मह प्रसहन भएको छ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले प्रहसन देखाएका हुन् ।
मदनकृष्ण श्रेष्ठ पर्यटकको भूमिकामा देखिएका थिए भने आचार्य नेपालीको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment