Comments Add Comment

प्रज्वललाई संझेर रोइन् सुनिती


‘सुनिता’ एल्बममा समावेश ‘आज अली धेरै रोए’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अशोक गुरुङको शब्द, सन्तोष प्रगाढको संगीत रहेको यो गीतमा सुनिती कार्कीको स्वर छ ।

भिडियोमा पनि सुनितीले नै मोडलिङ गरेकी छिन् । उनको साथमा, प्रज्वल सुजल गिरीको मोडलिङ भिडियोमा छ । विकास सुवेदीले निर्देशन गरेको यो भिडियोमा प्रकाश बस्नेतको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment