Comments Add Comment

खलिल जिब्रानको कथा: प्रेम र घृणा

एक महिलाले पुरुषसँग भनी, ‘म तिमीलाई प्रेम गर्छु ।’
पुरुषले भन्यो, ‘तिम्रो प्रेम पाउनु मेरो सौभाग्य हो ।’
महिलाले भनी, ‘के तिमी चाहिँ मलाई प्रेम गर्दैनौ ?’
पुरुषले उसलाई एकोहोरो हेरिरह्यो, केही बोलेन ।
त्यसपछि महिला ठूलो स्वरमा चिच्याई, ‘मलाई तिमीप्रति घृणा छ ।’
पुरुषले भन्यो, ‘तिम्रो घृणा पाउनु पनि मेरो सौभाग्य हो ।’

चित्र: Man And Woman I, Edvard Munch

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment