Comments Add Comment

राखीले लुगा फेरिरहेको भिडियो इन्टरनेटमा भाइरल

चर्चामा आउनका लागि अनेक हर्कत गर्छन् बलिउड अभिनेत्रीहरु । यसमा राखी सावन्त अलिक अगाडि नै छिन् ।

इन्टरनेटमा अहिले राखीको एउटा विवादास्पद भिडियो भाइरल बनिरहेको छ । यो भिडियोमा राखी भित्री वस्त्रमा देखिएकी छिन् । ब्रा र पेन्टी मात्र लगाएर कपडा फेरिरहेको उनको भिडियोलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिप्पणीहरु भइरहेका छन् ।

यो भिडियो कसरी लिक भयो र इन्टरनेटमा फैलियो भन्ने खुलेको छैन । कतिपयले राखी आफैंले स्क्यान्डलका लागि यो भिडियो लिक गरेको आशंका गरेका छन् । यद्यपि राखी स्वयम् भने यो कुरालाई अस्वीकार गर्छिन् । एउटा लिडिङ वेवसाइटलाई दिएको अन्तरवार्तामा उनले इन्टरनेटमा फैलिएको भिडियो आफ्नो नभएको खोक्रो दावी गर्न पनि पछि परिनन् ।

राखीको भनाईअनुसार अरु कसैको भिडियोमा उनको अनुहारलाई एडिट गरेर कसैले टाँसिदिएको हो र यसलाई ह्वाट्सएपमा सार्वजनिक गरेको हो । तर उनको यस्तो भनाईले जग हँसाउने काम मात्रै गरेको छ ।

अनेक विवादास्पद क्रियाकलापमार्फत सदा चर्चामा रहने गरेकी राखी बिग बोसको पहिलो संस्करणकी सहभागी थिइन् । पछिल्लोपटक उनलाई फिल्म ‘एक कहानी जुलीकी’ मा देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment