Comments Add Comment

नेपाली सेनालाई भारतले दियो ७ वटा घोडा


१६ चैत, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री र भारतीय समकक्षी विपिन राउतबीच भेटवार्ता भएको छ । बुधबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा द्वीपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

भेटपछि जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्षले प्रधानसेनापति क्षत्रीलाई विभिन्न प्रजातिका ७ वटा घोडा हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment