Comments Add Comment

टाटाका २६ देखि ४० सिटे स्कूल बसको एक्स्चेञ्ज अफर

१ असार, काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटाका २६ देखि ४० सिट संख्याका टाटा स्कूल बसहरुमा अहिलेसम्मकै उत्कृष्ट पुनर्बिक्री मूल्यसहितको एक्स्चेन्ज अफर ल्याएको छ । नेपालको लागि टाटा मोर्टस् को एक मात्र आधिकारिक विक्रेता सिप्रदीलेयो योजना ल्याएको हो ।

एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू हुनेछ । उक्त स्कूल बसमा एबीएस ब्रेकिङ सिस्टम, हाई सेफ्टी स्टान्डर्डका निमित्त बस बडी कोड, र मेकानिकल फ्युल इन्जेक्सन पम्प टेक्नोलोजी जडित छ ।

यसले कम खर्चमा उच्च प्रतिफल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment