कुनै पनि कलाकारको चर्चा चलचित्रको व्यापारले मात्र हुँदैन । चलचित्रको पर्दा बाहिर कलाकारले गर्ने गतिविधीले पनि उनीहरुलाइ चर्चामा ल्याएको हुन्छ ।
कलाकारले लगाउने पहिरन, उनीहरुको शैलीले पनि मिडियामा एक प्रकारको हाइप बनाउँछ । नायिका सुरविना कार्कीको चर्चा पनि अहिले चलचित्रको कामले भन्दा पहिरनले बढी छ ।
सार्वजनिक कार्यक्रममा पुग्दा हट पहिरन लगाउन माहिर मानिएकी यी सुन्दरी यस्तै कारणले मिडियाको लाइमलाइटमा पर्ने गर्छिन् । एक चलचित्रको पि्रमियरमा पुगेकी नायिकाले लगाएको वन पिस पहिरनमा उनको क्लिभेज पूर्ण रुपमा शो भएको थियो ।
क्यामेरामा पनि उनले पोज पोजमा तस्बिर खिचाइन् । हातमा चलचित्र नभएपनि सुरविना, पहिरनकै कारणले बारम्बार चर्चामा आइरहन्छिन् ।
तस्बिरः कमल प्रसाइ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4