७ मंसिर, काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३२.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले ३०.८० प्रतिशत बोनस सेयर र १.६२ नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गर्न र साधारण सभाबाट पारित हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4