
१६ माघ, काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिका–१५ मा आगलागी हुँदा ७ लाख रुपैयाँ बरबारको क्षति भएको छ ।
विद्युत् सर्ट भइ स्थानीय बमबहादुर विश्वकर्माको घरमा आगलागी भएको हो ।
आगलागीबाट उनको दुई तले घर तथा घरभित्र रहेका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4