+
+

भारतमा राष्ट्रपतिको तलब बढ्यो, मासिक ५ लाख पाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १५:३९
फाइल फोटो

१८ माघ, काठमाडौं । भारतमा राष्ट्रपति र उपराष्ट्रपतिको तलब बढ्ने भएको छ । वित्तमन्त्री अरुण जेटलीले २०१८-१९ का लागि बजेट पेश गर्दै तलबबृद्धिको घोषणा गरेका हुन् ।

अब राष्ट्रपतिले ५ लाख र उपराष्ट्रपतिले ४ लाख तलब पाउनेछन् । राज्यपालको तलब साढे ३ लाख हुनेछ ।

सांसदको तलब पनि बढ्नेछ भने हरेक पााच वर्षमा सांसदहरुलाई दिइने भत्ता समिक्षा गरिने अर्थमन्त्री जेटलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?