४ चैत, काठमाडौं । विद्यालयको होस्टलमा बसेकी १९ वर्षीय छात्रालार्इ बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर–१४, ताल्छीखेलस्थित ज्ञानकुञ्ज आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कार्की छन् ।
उनले विद्यालयको गल्र्स होस्टलमा बसेकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै सातदोबाटो प्रहरीमा उजुरी परेको छ ।
उनी ललितपुर प्याब्सनका अध्यक्ष समेत हुन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4