Comments Add Comment

रसिया विश्वकप हेर्न पाउने १३ बिजेता घोषणा

७ चैत, काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको तेस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् ।

सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पनि पाउनेछन् । साथै, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु सक्छन् ।
हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने कम्पनीले बताएको छ ।

यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ ।

तेस्रो हप्ताको बिजेताहरु
१ . संन्तोष बिसुराल- गोरखा
२ . कमल रत्न शाक्य – सानोभर्‍याङ
३ . अनिल कुमार श्रेष्ठ – रामनगर
४ . राजेन्द्र कुमार राई ­- उदयपुर

२४ इन्चको टेलिभिजन जित्ने बिजेताहरु
१ . युकेष श्रेष्ठ- कुमारीपाटी
२ . बिष्णुप्रसाद पौडेल – सतुङ्गल
यी ४ जना भाग्यशाली बिजेताले पहिलेका ९ जना बिजेतासँग जीवनको अस्विमरणीय पल विश्वकप २०१८ प्रत्यक्ष हर्न जाने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment