१५ असार, काठमाडौं । काठमाडौंको तारकेश्वर–४, फुलबारीस्थित नेपाली सेनाको गणको हाताभित्र एक पुरुषको शव भेटिएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार सेनाको शम्शेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा शव भेटिएको हो ।
महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार शवको सनाखत भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4