Comments Add Comment

संसदको मानव अधिकार समितिको कार्यविधि बनाउन उपसिमित गठन

७ भदौ, काठमाडौं । संसदको कानुन न्याय तथा मानव अधिकार समितिको कार्यविधि र कार्यक्षेत्र निर्धारण गर्नका लागि तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।

समितिको बिहीबार बसेको बैठकले ५ दिनको समय दिएर  कार्यविधि र कार्यक्षेत्र निर्धारण गर्न उपसिमित गठन गरेको हो ।

उक्त समितिमा सांसदहरु कृष्णभक्त पोखरेल, पदमनारायण चौधरी र शशी श्रेष्ठ रहेका छन् । उपसमितिको बैठक भोलिनै बस्ने समिति सदस्य श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment