+
+
Shares

बोधी श्रवण धर्म संघद्वारा तपस्वी बम्जनको बचाऊ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १९:४७

१ असोज, काठमाडौं । बाराको जंगलमा तपस्या गरेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार भएको भन्दै बोधी श्रवण धर्म संघले खण्डन गरेको छ ।

सोमबार सम्मेलन गर्दै संघले गुरुको बदनाम गर्ने प्रयास भएको बताएको छ । आफूमाथि बलात्कार भएको दाबी गर्ने आनी धर्मशील पालना गर्न नसकेर बाहिरिएको भन्दै संघले भनेको छ, ‘गुरु आश्रमबाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ ।’

पत्रकार सम्मेलनमा उपस्थित आनीका बुबाले पनि छोरीले लगाएको आरोप झुठो भएको दाबी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?