Comments Add Comment

‘एम १५० खाउ, थाईल्याण्ड घुम्न जाउ’ योजनाः चन्द्रले जिते १ लाख ५० हजार

१९ वैशाख, काठमाडौं । वाईबी इन्रनेशनल एम १५० ड्रिङ्सले ‘एम १५० खाउ, थाईल्याण्ड घुम्न जाउ’ योजनाको नगद पुरस्कार विजेताको घोषणा गरेको छ ।

यस योजना अन्तर्गत १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारको पहिलो विजेता गोंगबुका चन्द्र बहादुर लामा बनेका छन् । उनलाई वाईबी इन्रनेशनलकासेल्स एंड मार्केटिङका जनरल म्यानेजर अरुण के.सी.ले सो पुरस्कार रकम प्रदान गरेका छन् ।

यस योजनाको मुख्य आकर्षण थाईल्याण्ड भ्रमण हो जसको विजेता घोषणा हुन बाँकी छ । थाईल्याण्ड भ्रमण जित्नका लागि क्यानको रिङ्गमा लेखिएका अंक र अक्षरहरू मिलाई एम १५० बन्नुपर्ने छ ।

थाईल्याण्ड भ्रमण बाहेक १ लाख ५० हजार, १५हजार र १ हजार ५ सय जस्ता नगद पुरस्कारका साथै निःशुल्क टी(शर्ट र एम १५० को क्यान जस्ता पुरस्कार पनि समावेस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment