+
+

महिला फुटबलमा माल्दिभ्सविरुद्ध नेपाललाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १४:२५

१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबलमा माल्दिभ्सविरुद्ध नेपालले अग्रता लिएको छ ।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी हुन् । उनले अनिता बस्नेतले पास दिएको बलमा हेडमार्फत गोल गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?