
१७ चैत, काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई आइतबार साँझ अस्पतालमा ल्याइएको थियो ।
चन्द्रागिरि नगरपालिका १५ सतुंगल घर भएकी उनी ३४ वर्षकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4