+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

महिन्द्राका वारेन्टी र निः शुल्क सेवा ६० दिनका लागि थप

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १७:४७

२५ चैत, काठमाडौं । लकडाउनका कारण नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालीले आफ्ना ग्राहकहरुको सुविधाका लागि थप सेवा प्रदान गर्ने तयारी गरेको छ।

यो सेवा अन्तर्गत लकडाउनको अवधिमा समाप्त हुने महिन्द्राका फोर ह्विलर अटो डिभिजनका वारेन्टी र निः शुल्क सेवा नियम र सर्तअनुसार ६० दिनको लागि बढाइएको कम्पनीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?