Comments Add Comment

पत्रकार र काउन्सिलका कर्मचारीको कोरोना परीक्षण

५ जेठ, काठमाडौं । सोमबार नेपाल प्रेस काउन्सिलका पदाधिकारी, कर्मचारी र पत्रकारहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ ।

नियमित रिपोर्टिङमा हिँड्ने पत्रकार, फोटो पत्रकार र अनुगमनमा हिँड्ने काउन्सिलका पदाधिकारी तथा कर्मचारीमा कोरोना संक्रमण परीक्षण गरिएको हो ।

काउन्सिल कार्यालयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मी पुगेर पत्रकार, काउन्सिल पदाधिकारी र कर्मचारीको स्वाब संकलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment