+
+
Shares

धुलिखेल नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १९:५९
फाइल तस्वीर

१८ साउन, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईंटेलले आइतबार एक सूचना जारी गर्दै (रक्षा बन्धन)जनैपूर्णिमाका दिन सोमबार र गाईजात्रा पर्वका दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

सूचनामा भनिएको छ, ‘दुई दिन नगरपालिकाको कार्यालयका साथै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु समेत बन्द हुने छन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?