२९ असोज, विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण सिराहाका एक पुरुषको मृत्यु भएको छ ।
सिराहाको लाहान नगरपालिका –६ का ५५ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेका पुरुषलाई असोज २५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4